दूध राख्ने भाँडाेमा बम भेटिएपछि…………



धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बम भेटिएकाे छ । बिहान ७ बजे सडकछेउमा बिजुलीको पोलमुनि बम फेला परेको हो । दूध राख्ने भाडोमा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।

बम डिस्पोजलका लागि नेपाली सेनाको टोली घटना स्थल पुगेको छ । बाेहराडाहाडी व्यारेकबाट सेनाको टोली गएको छ । सडक छेउमा बम भेटिएकाले अहिले यातायात अवरुद्ध भएको छ । बम कसले र किन राख्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...