पोर्न इन्डस्ट्रीका नायक-नायिकाले कति कमाउँछन् ?



एजेन्सी। खुला संस्कृतिको कारण पश्चिमी मुलुकमा झाङ्गिएको पोर्न इन्डस्ट्री सेक्सलाई बन्देज लगाउँदा समाजमा उम्रिएको गलत व्यावसाय हो तर यसका दर्शक विश्वभर फैलिएका छन्।

यो व्यावसाय निकै पैसा हुने कारण झनझन् मौलाउँदै गएको पाइन्छ। नेपालमा वैधानिक तवरमा यस्तो व्यावसायिक सुरुवात नभएपनि सहज इन्टरनेटको कारण नेपालबाट पश्चिमी पोर्न इन्डस्ट्रीले राम्रै दर्शक बटुलेको वेबसाइट सूचीकृत गर्ने संस्थाहरुको रिपोर्ट हेर्दा पनि सहजै अनुमान लगाउन सकिन्छ।

सामान्य फिल्ममा झै यिनमा पनि नायिक नायिका हुन्छन्, निर्देशक, क्यामेराम्यान अनि निर्माता हुन्छन्। फिल्मको लागि कथा र स्क्रिप्ट पनि अगावै तयार गरिन्छ।

पोर्न इन्डस्ट्रीमा काम गर्ने नायिकाको पारिश्रमिक उसको अनुभव र चर्चाको आधारमा तय हुन्छ। कुनै एक सीनको लागि कुनै महिला आर्टिस्टलाई अर्को केटा वा केटीसंग सुट गराउँदा करिब ३०-३५ हजार देखि डेढ दुइ लाख रुपैयाँ बराबर पारिश्रमिक दिइने गर्छ।

सबै महिला हुने सीनको लागि नायिकाले ८० देखि डेढ लाखसम्म पारिश्रमिक लिने गर्छन।

पोर्न फिल्मका नायक ४० देखि डेढ लाखसम्म पारिश्रमिक लिने गर्छन्।

त्यस्तै फिल्म निर्देशक १ लाख देखि ३ लाखसम्म पारिश्रमिक लिन्छन्। निर्देशकले यति रकम एक दिनको लागि माग गर्छन्।

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...