माओवादी केन्द्रका नेता यादवको घाँटी रेटेर हत्या !



२३ बैशाख सिरहा । नेकपा (माओवादी केन्द्र)का एक स्थानीय नेताको घाँटी रेटेर हत्या गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको घाँटी रेटेर हत्या गरिएको प्रहरीले बताएको छ ।

शुक्रबार राति यादव घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रले यादव अाफ्ना स्थानीय सक्रिय नेता भएको बताउँदै घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरेको छ । प्रहरीले हत्यामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...