यस्तो सहमति गरेर छुटे सिण्डिकेटधारी व्यवसायीका नेता, हेर्नुस के भयो सहमति !



काठमाडौं- शुक्रबार र शनिबार देशभरबाट प्रकाउ गरिएका यातायात व्यवसायीहरु थुना मुक्त भएका छन्। सिन्डिकेट गर्न पाउनु पर्ने भन्दै गत शुक्रबार सार्वजनिक यातायात ठप्प पारेपछि प्रहरीले राष्ट्रिय यातायात व्यवसायी महासँगका केन्द्रीय अध्यक्ष योगेन्द्र कर्माचार्य सहित १ सय भन्दा बढी यातायात व्यवसायी प्रक्राउ परेका थिए।

कानून मान्छौं भन्ने लिखित प्रतिवद्धता गरेपछि पक्राउ परेकालाई छोडिएको प्रहरी प्रवक्ता डीआइजी मनोज नेउपानेले जानकारी दिए।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...