धर्मगुरु श्रीनिवासाचार्यमाथि यसरी खनिए कमल थापा, हेर्नुस के सम्म भने थापाले आचार्यलाई !



बैशाख २५ काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवासाचार्यको गोलिकाण्ड प्रकरणमा स्वतन्त्र छानविन हुनुपर्ने माग राख्नु भएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै अध्यक्ष थापाले यस प्रकरणको गाम्भीर्यलाई दृष्टिगत गर्दै सरकार समक्ष स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भएको हो ।

थापाले प्रहरीले दाबी गरे अनुसार धर्मगुरु आचार्य श्रीनिवासाचार्यले आफूमाथि आक्रमण गर्न लगाएको भन्ने कार्य अत्यन्तै निन्दनीय र भर्त्सनायोग्य भएको उल्लेख गर्नु भएको छ ।

’धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ’ थापाले ट्वीटमा उल्लेख गर्नु भएको छ , ‘यदि सत्य हो भने, श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ । विषयको गांभिर्यतालाई दृष्टिगत गर्दै सरकारले स्वतन्त्र छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दछु ।

 

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...