प्रधानमन्त्री ओलीको ‘ट्वीट’प्रति आक्रोशित बने प्रचण्ड, हेर्नुस के थियो प्रचण्डलाई झस्काउने ओलीको ‘ट्वीट’ !



काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ट्विटले निक्कै चर्चा पायो। आज दोस्रो दिन जारी संसदीय दलको बैठकमा सांसदहरुले ओलीले गरेको ट्विटलाई लिएर पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न तेर्सिए। प्रश्नहरुको सामना गर्दै पार्टी प्रचण्डले जवाफ दिए – ‘ओलीजीले त्यस्तो ट्विट किन गर्नुभयो सोध्छु।’

सोमबार मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भनेका थिए – ‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं। आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ।’

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...