नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा (सूचीसहित)



नेपाल प्रहरीका २२ प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) एसएसपीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले मंगलबार २२ प्रहरी उपरीक्षक (एसपी) को बढुवा सिफारिस गरेको हो।

बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७९ दशमलव ३२ अंक प्राप्त गरेका राजेन्द्र ढकाल रहेका छन्।

यस्तै सहकुलबहादुर थापा, अरूणकुमार बिसि, बिभूतिराज पाण्डेलगायत बढुवा सिफारिसमा परेका छन्।

हेर्नुहोस सुची सहित

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...