कांग्रेस नेता तामाङकी श्रीमतिले भारतमा चलाएको कोठीबाट १९ वर्षिया नेपाली चेलीको उद्धार



काठमाडौँ । नेपाली कांग्रेस नेता सुनबहादुर तमाङको श्रीमतिले भारतमा चलाइ रहेको कोठीबाट अर्की १९ वर्षिया नेपाली चेलीको उद्धार गरिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका तामाङकी श्रीमतिले जिबी रोडमा सञ्चालन गरिरहेको कोठीबाट ती किशोरीको उद्धार भएको हो ।

दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा केआई नेपालले बाँके जिल्लाको बैजनाथ अगैयाकी १९ वर्षिया उक्त किशोरीको उद्दार गरिएको हो । उनी सुनिल थापा नामक व्यक्तिबाट जिबि रोडको ६४ नम्बरको कोठीमा बेचिएकी थिइन ।

जिबि रोड दिल्लीस्थित कुख्यात रेडलाइट एरिया हो । केआई नेपालका भारत प्रतिनिधि नवीन जोशीले जिबीरोडबाट महिलाको उद्दार निकै कठिन रहेपनि दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा किशोरीको उद्दार गर्न सफल भएको बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...