अध्यक्षले नै वर्षमा जम्मा ९० दिन मात्रै नेपाली फिल्म चलाउने भनेपछि मन्त्रीले यसरी झाँको झारे



काठमाडौं । सिने वृत्तमा चर्चा छ निकिता पौडेलको । चर्चा कुन अर्थमा भने उनले केही दिनअघि मात्र सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई भेटिन् । मन्त्रीले झाँको झारे । उनले हलमा ९० दिनमात्र नेपाली चलचित्र चलाउने र बाँकी दिन जुनकुनै सिनेमा लगाए पनि मिल्ने प्रस्ताव लिएर गएकी थिइन् ।

उनको प्रस्तावलाई नकार्दै मन्त्रीले तपाई कस्तो अध्यक्ष ? वर्षको ३६५ दिनमा ९० दिने मात्रै नेपाली फिल्म चलाउने ? तपाईं नेपाली चलचित्र क्षेत्रको रक्षक हो कि भक्षक ? भन्दै झपारेको चर्चा छ । तर, यस्ता हल्ला हावादारी भएको निकिताको प्रष्टीकरण छ ।

उनले आफ महिला भएकै कारण चौतर्फी आक्रमण भएको र एउटा महिलालाई सिध्याउन न्वारानदेखिको बल लगाएर अग्रजहरु लागिपरेको बताउँदै आएकी छन् ।

सामाजिक सञ्जालमा आक्रोश पोख्दै निकिताले रातभरि शहरका रेस्टुरेण्टमा बसेर एक महिनालाई सिध्याउने भिटिङ नबस्न चेतावनी समेत दिएकी छन् । नेपाल समाचारपत्रमा खबर छ

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...