Breaking News – भारतमा भूकम्पको ठुलो धक्का, ६.२ रेक्टर स्केलको गयो भूकम्प



सुनौलो नेपाल/नयाँ दिल्ली – भारतमा ६.२ रेक्टर स्केलको भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

अफगानिस्तान, ताजकिस्तानको सिमा क्षेत्रलाई केन्द्र बिन्दु बनाएर भूकम्पको झट्का महसुस गरीएको थियो । भूकम्पले धक्का भारतका दिल्ली–एनसीआर, राजस्थान, पञ्जाब, हरियाणा, हिमाञ्चल, जम्मू काश्मिर र विहारलगायत राज्यमा महसुस गरिएको बताइएको छ।

घटनाको के कति क्षति भयो भन्नेबारे विवरण आएको छैन

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...