काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले हाने प्रधानमन्त्री ओलीलाई ६ प्रश्नको झटारो, मोदीको भ्रमण देशको कि प्रदेशको ?



वैशाख २६, काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गतेबाट हुने दुई दिने नेपाल भ्रमणका विषयमा लिएर टिकाटिप्पणी भैरहेको छ ।

भ्रमणका बारेमा विरोध नभए पनि भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन हुने कुराको धेरैले विरोध गरिरहेका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिले काठमाडौं नआएर जनकपुर जाने कुरामा पनि विभाजित विचार आइरहेको छ । कसैले यसलाई भारतीय प्रधानमन्त्रीले सम्बन्ध सुधारको प्रयास गरेको भनिरहेका छन् भने कतिपयले अझै पनि भारतले नेपाल सरकारलाई ‘मधेस मुद्धा’ मा दबाब बनाउने प्रयास गरेको भनिरहेका छन् ।

त्यसै क्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बारेमा ६ वटा प्रश्न गर्नुभएको छ । उहाँको पहिलो प्रश्न छ, ‘भ्रमण देशको कि प्रदेशको ?’ त्यस्तै प्रवक्ता शर्माले ‘भिन्न दुई भूगोलमा अभिनन्दन कति राष्ट्रिय ?’ भन्दै सरकारलाई प्रश्न सोध्नुभएको छ ।

 

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...