यी मोडल माथी लाग्यो कुकुरसंग यौन सम्बन्ध राखेको मुद्दा



आफ्नो कुकुरलाई उत्तेजित बनाएको भन्दै अमेरिकाकी एक मोडलविरुद्ध मुद्दा परेको छ।

मुद्दा परेसँगै इन्टाग्रामकी मोडल डायना माउरनीले समाचार शीर्षक बनेकी छन्।

कुकुरका मालिक टोनी टोउटोउनीले ती सुन्दरीले आफ्नो कुकुरसँग अन्तरंग सम्बन्ध राखेर उत्तेजित बनाएको आरोप लगाएका छन्।

टोउटानीले आफ्नो कुकुर हेफलाई माउरनी कामुक रूपमा खेलाएर उत्तेजित पारेको बताएका छन्। यो खबर शुक्रबार साप्ताहिकमा छ।

मोडलले भने कुकुरका मालिकले कुकुरलाई आफूमाथि उक्साएर आफूमाथि नै दुव्र्यवहार गरेको भन्दै प्रतिवाद गरेकी छन्। सो भिडियोमा कुकुरले ती महिलाको नितम्ब र शरीरकको अघिको भागमा ठेलेको देखिन्छ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...