मोदीको स्वागतमा कन्जुस्याइँ नगरौ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई



सुनौलो नेपाल – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कुनै कन्जुस्याइँ नगर्न  आग्रह गरेका  छन् ।

मोदीको स्वागतमा सामाजिक संजालमा धेरै बहस भएको भन्दै अथिति देव भवलाई सम्मान गर्दै मोदीको स्वागतमा कुनै कन्जुस्याइँ गर्न बताएका छन् मोदी मात्र होइन जुन देशको राष्ट्र प्रमुख आए पनि स्वागतमा कन्जुस्याइँ गर्न नहुने धारण उनले राखेका छन् ।

बजेट छलफल बारे बिहिबार  संसदमा सम्बोधन गर्दै भट्टराईले भारतसंग बिपा सम्झौता गर्न र अरु पचासौ देशसंग बिपा गरौ उनले भने ।

हेर्नुहोस संसदमा बाबुराम भट्टराईको सम्बोधन लाइभ

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...