मोदी भ्रमणको पूर्वसन्ध्यामा दुलही झैँ यसरी सिंगारीयो काठमाडौँ (१० तस्बिरमा हेर्नुहोस)



सुनौलो नेपाल / काठमाडौँ–  शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौँ  भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौँका बिभिन्न चोकमा नेपाल भारतका झन्डा राखिएको छ सरसफाईलाई युद्द स्तरमा अगाडी बढाईदै छ  त्यस्तै मोदीको भ्रमणलाई लक्षित गर्दै  रङ्गरोगन,  सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य  पनि सम्पन्न भएको  छ।

हेर्नुहोस तस्बिरमा काठमाडौँको अवस्था

सुनौलो नेपालका लागी तस्बिर- बिकाश शर्मा/ महेश कंडेल

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...