देबी घर्ती र रबिन अधिकारीको आवाजमा चमेली सार्वजनिक (भिडियो सहित)



काठमाडौं, २७ बैशाख । रविन कुमार अधिकारीको चमेली बोलको रोईला गीत बजारमा आएको छ । चर्चित सर्जक एकनारायण भण्डारीका उतकृष्ट शब्द तथा जीवन पन्तको कर्णप्रिय संगीतमा उक्त गीत तयार पारिएको हो ।

सार्थक डिजिटलले बजार व्यवस्थापन गरेको उक्त गीतमा रविन अधिकारी र देवि घर्तीको समुधुर आवाज रहेको छ । शंकर बिसीको निर्देशनमा भिडियो तयार पाएको छ । बिसीलाई नै अभिनयमा अञ्जली अधिकारीले साथ दिएकी छन् । दुर्गा पौडेलले दृश्य क्यामेरामा कैद गरेका छन् भने नविन घर्तीले भिडियो सम्पादन गरेका छन् ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...