जनकपुरमा आईपुगे मोदी, यस्ता छन् अबका कार्यक्रम



जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । दुई दिने राजकीय नेपाल भ्रमणका लागि मोदी जनकपुर आइपुगेका हुन्। एयर इन्डियाको विशेष जहाजबाट मोदी जनकपुर अाएका हुन् ।

मोदीलाई जनपकुर विमास्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउत तथा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले स्वागत गरेका छन् ।

मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त रुपमा जानकी मन्दिरमा पुजा गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको घोषणा गर्नेछन्।

रामायण सर्किटको घोषणापछि भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाको आयोजनामा बाह्र बिघामा विशेष अभिनन्दन गरिने कार्यक्रम छ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...