ओलीले मोदीलाई जनकपुरमा दिए यस्तो सरप्राइज !



बैशाख २८ जनकपुर, दुर्इ दिने नेपाल भ्रमणका क्रममा जनकपुर उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र उनलार्इ स्वागत गर्न जनकपुर पुगेका प्रधानमन्त्री केपी अाेली अाज एउटै पाेशाकमा देखा परेका छन् ।

भारतीय सेनाकाे विशेष विमानबाट जनकपुरधाम उत्रिँदा माेदीले केसरी रंगकाे कुर्ता र सेताे रंगकाे पाइजामा लगाएका थिए । साथै, उनले गम्छा भिरेका थिए ।

ठीक त्यस्तै रंगकाे कुर्ता र पाइजामा प्रधानमन्त्री अाेली माेदीलार्इ स्वागत गर्न जनकपुरधाम पुगेका थिए । उनले पनि गम्छा भिरेका थिए । तर, दुर्इ प्रधानमन्त्रीले लगाएकाे पाेशाकमा गम्छा र जुत्ताकाे रंग मात्र फरक देखिन्थ्याे ।प्रधानमन्त्री अाेलीले भारतीय समकक्षीलार्इ जानकी मन्दिरमा स्वागत गरे ।

 

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...