मोदीले ओलीलाई सम्भोधनमा भने ”मेरेभाईसाब” !



बैशाख २८, जनकपुरओलीलाई सम्बोधन गर्दै उनले भने, ‘आदरणीय मेरा भाइ सा’व नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुसी छु’, मोदीले भने, ‘भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु । राजा जनकको माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्षविभोर भएको छु ।’

उनले आफ्नो स्वागतका लागि गरेको प्रबन्धका लागि नेपाल सरकार, राज्य सरकार र नगर सरकार तथा स्वयम् प्रधानमन्त्रीको पटक पटक प्रशंसा गरे ।

‘नेपालका आदरणीय प्रधानमन्त्री मेरो भाइ सा’व आदरणीय ओलीजी स्वयम् काठमाडौँबाट आएर मेरो स्वागतको प्रवबन्ध गर्नुभयो’, उनले भने, ‘माता जानकीको दर्शनको उत्तम प्रबन्ध गर्नुभयो । नेपालले दिएको स्वागत दिएको हजारौँ वर्षको सम्मान हो । सबा सय करोड हिन्दुस्तानीको सम्मान हो ।’

मोदी को सम्भोधन पछि नेपालका प्रधानमन्त्री केपी ओलीले सम्भोधन गरिरहेका छन ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...