ओलीको भिजन पुरा गर्नको लागी सवा सय करोड भारतीय जनताका तर्फबाट शुभकामना छ



सुनौलो नेपाल /काठमाडौँ — जनकपुर महानगरपालिकको तर्फबाट नागरिक अभिनन्दन ग्रहण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै  भने ओलीको भिजन पुरा गर्नको लागी सवा सय करोड भारतीय जनताका तर्फबाट शुभकामना छ ।

नेपाल  हाम्रो  नेभर हुट पोलिसीमा नेपाल सबैभन्दा अगाडी छ ।

जनकपुर बासीलाई सम्बोधन गर्दै मोदीले नेपालीमै भने म प्रधानमन्त्रीको रुपमा हैन तिर्थ यात्रीको रुपमा नेपाल आएको हु  ।

उनले भने म पहिलोपटक आउदा पनि संबिधानसभाबाट भनेको थिए छिट्टै जनकपुर् आउछु तर केहि ढिलो भयो क्षमा प्राथी छु  ।

नेपाल बिना भारतको इतिहास अधुरो छ नेपाल बिना भारतका धाम अधुरा छन् । नेपालीको स्वाभिमान् सगरमाथा भन्दा उच्च छ  ।

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...