यस्तो बन्यो नरेन्द्र मोदीको लागि मुक्तिनाथमा आइसियू !



बैशाख २८, काठमाडौँ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आइसकेका छन्। आज बिहान जनकपुर आएका उनी दिउसो काठमाडौं आइपुग्ने छन्।


शनिबार मोदी मुक्तिनाथ दर्शनका लागि पुग्ने छन्। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी र उनको टिममा रहेका अरुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै सरकारले जनकपुर, काठमाडौं, पोखरा र मुक्तिनाथ परिसरमा विशेष स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ।

मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) समेत बनाइसकिएको छ। मुक्तिनाथ दर्शनका क्रममा आउनसक्ने स्वास्थ्य समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको हो।

जोमसोम स्पतालका आकस्मिक कक्षका प्रमुख भीमराज शाहीका अनुसार आइसियू निर्माणसँगै आवश्यक उपकररणहितको अत्यावश्यक औषधिको व्यवस्था समेत भइसकेको छ।

आइसियू कक्षमा भेन्टिलेटर, कार्डियाक मनिटर, इसिजी, आस्किजन सिलिन्डर लगायतका आवश्यक उपकरण छन्।

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...