मोदीको स्वागतमा बिबेकशील साझा पार्टीले “तर नाकाबन्दी बिर्सेका छैनौं’ भनेर लेखेपछि …



विवेकशील साझा पार्टीले कार्यालयमा टाँगेको तुल प्रहरीले शुक्रबार झिकेर लगेको छ।

ललितपुरस्थित पार्टी कार्यालयमा टाँगिएको ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको तुल झिकेर लगेको विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेले जानकारी दिए।

डिएसपी नेतृत्वको प्रहरी टोली तुल झिकेर लगेको हो।

‘यस्तो तुल राख्न पाउने हाम्रो राजनैतिक र कानुनी अधिकार हो, प्रहरीको कदमको हामी विरोध गर्छौं,’ पाण्डेले भने।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...