मोदी अभिनन्दन स्थलमा नेपाल बिरोधि यस्तो हर्कत, सिके राउतका दर्जन कार्यकर्ता पक्राउ !



२७ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । कार्यक्रममा हजारौं सहभागी भए ।

प्रदेश सरकारले नै स्थानीय तहहरुलाई अभिनन्दन कार्यक्रममा जनता ल्याउन भनेको थियो । तर, अभिनन्दनका क्रममा केही सहभागीले स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गरे पछि प्रहरीले सिके राउतका दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रंजित यादव, अरुण सहनी, राम शंकर यादव, दीपेन्द्र यादव, शशिकला यादवलगायतका छन्।

अभिनन्दन कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले सम्बोधन गर्दा ‘फ्रि मधेश’ भन्दै सहभागीहरुले होहल्ला गरेका थिए।सहभागीहरुको भिडमा दुई ठाउँबाट ब्यानर देखाइएको थियो ।

 

 

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...