अभिनेत्री निशाले आफ्नो गर्भमा रहको बच्चलाई ‘लिटल मङ्की’ भनेपछि…………



काठमाडौं । अभिनेत्री निशा अधिकारी मल्ल सामाजिक सञ्जाल छाईरहने अभिनेत्रीको रुपमा लिन सकिन्छ । क्रिकेटर शरद भेषावकरसँग बैबाहिक सम्बन्धमा बाँधिएपछि उनी आफ्नो बाँकी जिवन अमेरीकामा बिताईरहेकी छन् ।

त्यसोत उनी अहिले गर्भवती अवस्थामा छिन्, भने उनले आफ्नो गर्भवती रहेको कुरा सामाजिक सञ्जालमा जानकारी गराईरहेकी छन् । करिब २० घण्टा अगाडी अभिनेत्री निशाले फेसबुकमा आफ्नो ठूलो पेटको तस्वीर पोष्ट गर्दै स्टाटस लेखेकी छन् ।

अभिनेत्री निशाले स्टाटसको शिर्षक ‘ग्रान्ड फाइनल’ दिएकी छन् । उनले आफ्नो स्टाटसमा उल्लेख गरेअनुसार उनको बच्चा लगभग ४० औं सातामा छ ।

यतिबेला अभिनेत्री निशा अमेरिकाको वासिङटनमा बसेर आफ्नो पहिलो बच्चाको प्रतिक्षा गरिरहेकी छन् ।

निशाले आफ्नो गर्भमा रहेको बच्चालाई ‘लिटल मङ्की’ भनेकी छन् भने उनको स्टाटसअनुसार निशा आफ्नो गर्भमा रहेको बच्चालाई लिएर निकै उत्साहित छन् ।

<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnisha.adhikari.2012%2Fposts%2F10157444150057619&width=500″ width=”500″ height=”710″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowTransparency=”true” allow=”encrypted-media”></iframe>

 

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...