भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, ४ जना घाइते !



बैशाख २८ काठमाडौँ, दुईदिने राजकीय भ्रमणमा नेपाल आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध बुटवलमा प्रदर्शन भएको छ । ३ वर्ष आघि अमानवीय तरिकाले नेपाललाई नाकाबन्दी लगाएको भन्दै मोदीको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा प्रहरी र जनमुक्ति पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ४ जना घाइते भएको छन् ।

प्रदर्शनमा उत्रिएका पार्टीका केन्द्रीय उपाध्यक्ष डा। मोहम्मद हसन, जिल्ला उपाध्यक्ष झमबहादुर गुरूङ लगाएत अन्य दुइ जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...