बिबेकशीलसाझा पार्टीको कार्यालयमा फेरी गर्यो प्रहरीले हस्तक्षेप, यस्तो गर्दा पनि छोडेन प्रहरीले !



काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टी कार्यालयमा मोदीको स्वागतमा राखिएको कालो ब्यानर प्रहरीले हटाएपछि रंगीन कागजमा लेखेर टाँस्दा पनि प्रहरीले फेरि हटाइदिएको छ ।

यसअघि प्रहरीले विवेकशील साझाको बखुण्डोलमा रहेको केन्द्रीय कार्यालयमा ’मोदी जी स्वागत छ तर नाकाबन्दी भुलेका छैनौँ’ भन्ने व्यहोराको कालो रंगको ब्यानर जबर्जस्ती हटाइदिएको थियो ।त्यसपछि हल्का रातो रंगको कागजमा त्यही व्यहोरा लेखेर टाँस्दा प्रहरीले फेरि पनि हटाएको हो ।

 

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...