बिबेकशीलसाझा पार्टीको ब्यानर च्यातिय पछि ओली सरकारका बिरुद्ध गगन थापाको कडा प्रतिक्रिया !



विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरी नाकाबन्दी विरोधी ब्यानर च्यातेकोमा नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाएका छन्।

संविधानले दिएको फरक मत राख्न पाउने र अहिंसात्मक विरोध गर्न पाउने अधिकारविरुद्धको सो कार्य निन्दनीय भएको उनले जनाएका छन्।

‘हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चत गरेको छ। त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सिर्जनात्मक विरोध पनि सहन नसक्ने?’,

प्रहरीले शुक्रबार दिउँसो ललितपुर बखुन्डोलस्थित सो विवेकशील साझाको केन्द्रीय कार्यालयबाट नाकाबन्दीको विरोध गरिएको तुल झिकेको थियो।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...