मोदीको बिरोध गर्न बिबेकशील साझा पार्टीले निकाल्यो यस्तो काइदा, अब के गर्ला प्रहरी ?



विवेकशील साझाका केन्द्रीय कार्यालयमा ‘मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौँ,’  तुल प्रहरीले झिकेर लागेपछि  विवेकशील साझाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे दुई वर्षअघि लगाएको नाकाबन्दी सम्झाउँदै बेलुन उडाएको छ।

नेपाल भ्रमणमा रहेका मोदीलाई लक्षित गर्दै शुक्रबार अपरान्ह विवेकशील साझाले ‘मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,’ लेखिएका बेलुन ललितपुरस्थित पार्टी कार्यालयबाट उडाएको हो।

विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेले समाजिम सञ्जाल ट्वीटरमार्फत् बेलुन आन्दोलन गरिएको बताएका छन्।

‘बेलुनमा लेखेर उडायौं, ‘मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौँ,’ अब के गर्ने ?’ उनले लेखेका छन्।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...