‘नाकाबन्दी अपराध थियो मिस्टर मोदी’ र ‘मोदी नट वेलकम’ले भारतमै खैलाबैला, यतिसम्म भयो भारतमा



सुनौलो नेपाल /काठमाडौँ – भारतीय पधानमन्त्री नरेन्द्र मोदी आज नेपालमा छन तर केहि  दिन अगाडी देखि नेपालीहरुले ट्वीटरमा चलाएको अभियान ‘ नाकाबन्दी अपराध हो मिस्टर मोदी’ र ‘ मोदी नट वेलकम इन नेपाल’ ‘ मोदी नाकाबन्दीको लागी क्षमा माग’ जस्ता ट्विटले भारतीय मिडियामा समेत चर्चा पाएको छ ।

नेपालीले किन ‘मोदी नट वेल कम’ भनिरहेका छन् शिर्षकमा बिबिसी हिन्दीले लेखेको छ नाकाबन्दी पछी नेपालमा भारत बिरोधी भावना बढ्दै गएको देखिएको छ नेपाली माथी नाकाबन्दी त्यो समयमा भारतले लगायो  जब नेपाली जनता  भूकम्पबाट आक्रान्त थिए ।

नेपाल पेट्रोलियम पदार्थ र औसधिको अभाव भएको थियो त्यो समयमा पनि नेपालीहरु बच्चा देखि बुढाबुढीसम्मले सडकमा निस्केर भारतको बिरोध गरेका थिए भारतले यसलाई नेपालको आन्तरिक कारण मान्छ तर नेपालीहरु र नेपाल सरकारले भारतको नाकाबन्दी नै मानेको छ  ।

त्यो त्यतिबेलाको आक्रोस र पीडाहरु अहिले प्रकट भएका भन्दै बिबिसी हिन्दीले लामो समाचार लेखेको छ ।

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...