२४ घण्टा नबित्दै गगन थापालाई प्रधानमन्त्रीको कडा जवाफ दुई नेताको यस्तो जुहारी (भिडियो)



सुनौलो नेपाल/काठमाडौँ – युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लम्पसार पर्दा खुट्टामा भ्वाङ पर्यो भन्ने गगन थापालाई कडा जवाफ फर्काएका छन्

संसदमा गगन थापाको सवाललाई लक्षित गर्दै उनले भने  काङ्ग्रेसका केहि अलि नयाँ नयाँ भनेका युवा युवा भन्नेले केहि  तथ्यमा अगाडी बढ्लान कि भनेक्प  केहि गरी  खालान कि भनेको बिरोधी मानसिकताले ग्रसित रहेछ भन्दै  मैले गएर  ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेर भनेको छु र नेपालका हित बिपरित कुनै कार्य गरेको छु र ?

 

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।

हेर्नुहोस दुई नेताको जुहारी 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...