तस्बिरमा यस्तो देखियो दुर्घटनास्थलमा मकालु एयरको विमान !



काठमाडौ । मकालु एयर कार्गो विमान दुर्घटनामा चालक दलका दुबै जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको हो । विमानमा चालक दलका २ सदस्य मात्र थिए ।

कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिकाकाे वडा नम्बर २ र ३ को सीमानामा पर्ने बाउन खर्कमा क्षतिग्रस्त अवस्थामा भेटिएको छ । सुर्खेतबाट बिहान ६ बजेर १२ मिनेट जाँदा सिमीकोटको लागि प्रस्थान गरेकाे विमान उडेकाे केहीबेरमा सम्पर्कविहीन भएकाे थियाे ।

विमान टुक्राटुक्रा भएको अवस्थामा फेला परेको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...