चितवनमा नयाँ एसपी सुशील राठौर, शान्ति सुरक्षाका लागि कुनै कसर बाकीँ नराख्ने उद्घोष !



चितवन, २ जेठ ।  चितवनका प्रहरी प्रमुख एसपी दिपक थापा सरुवा भए लगतै सुशील राठौर चितवन आएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएपछि प्रहरी उपरिक्षक दिपक थापाको ठांउमा सुशील राठौरलाई चितवनमा  भव्य स्वागत गरीएको छ । उनले अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधै आफु लागि पर्ने राठौरको भनाई छ ।

प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गने प्रविधीमैत्री प्रहरी अनुसन्धान,प्रहरी हाम्रो टोलमारप्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धी,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता जघन्य अपराध र गुण्डागर्दी तथा लागुऔषध अपराधमा लागनेलाई कडा भन्दा कडा कारवाही गर्ने स्वागत कार्यक्रममा उहाँले बताउनुभयो ।

उनले सबै क्षेत्रका कार्यरत प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताउनुभयो । प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफु चितवन आएको सबै क्षेत्रका कार्यरत प्रहरीहरुसगै स्वागत कार्यक्रममा आफुले आबश्यक पने ठांउमा कडा रुपमा काम   गनुपर्नेु निर्देशन पनि दिनुभयो ।

साथै उनले केहिदिनमा पत्रकार सम्मेलन गरेर आफ्नो नयाँ कार्ययोजना सार्वजनिक गर्ने बताउनुभयो ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...