जेठ ६ गते एमाले र माओबादी पार्टी एकता !



प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार सम्वभत् ६ जेठमा पार्टी एकताको घोषणा हुनेछ ।

आज बिहान बालुवाटारमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको एक्ला–एक्लै वार्ताले भोलि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलले दिएको प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव गर्न संयोजन समितिको बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

एकताको विषयमा छलफल गर्न आज बेलुका ४ बजे एमाले स्थायी समितिको बैठक बस्दैछ ।माओवादी केन्द्र पनि एकताको विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...