चितवनमा हुने भो “मेगा एजुकेशन फेयर”



चितवन, २ जेठ । चितवनमा अहिले सम्मकै सबैभन्दा बृहत् “मेगा एजुकेशन फेयर” हुने भएको छ ।
वैदेशिक उच्च शिक्षामा अध्ययन गर्ने चाहाने विद्यार्थीहरुलाई लक्षित गरि वान अफ प्रा.लि.को आयोजनामा सबैभन्दा बृहत् “मेगा एजुकेशन फेयर” आगामी जेठ ११ र १२ गते चितवनको भरतपुर गार्डेन रिर्सोटमा हुने भएको हो ।


एजुकेशन फेयरमा विश्वका विभिन्न देशका उत्कृष्ट विश्वविद्यालयहरुको प्रतिनिधित्व गर्ने नेपालका १३ वटा उत्कृष्ट कन्सल्टेन्सीहरुको सहभागीता रहने वान अफका प्रबन्धक भोला पोख्रेरलले जानकारी दिए ।
फेयर प्रत्यक्षमा रुपमा वैदेशिक शिक्षाका लागि कुन, गन्तव्य राम्रो, कसरी, कुन कुन शिक्षा राम्रो, छात्रवृत्ति र भिसा प्रोसेसका बारेमा जानकारी लिन सक्ने उनले बताए ।
साथै फेयरमा आउने १००० जनालाई विभिन्न आर्कषक उपहारका साथै एक जनालाई लक्की ड्र मार्फत एक थान ल्यापटप प्रदान गर्ने आयोजकले जानकारी दिए ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...