जब २ करोड नक्कली नोट सहित पक्राउ परे……..



काठमाडौँः प्रहरीले साढे २ करोड नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नयाँ बसपाक, गोंगबु क्षेत्र, ललितपुर र कमलपोखरीबाट महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।

सामान किन्न आएकाहरुसँग शंका लागेर व्यापारीले प्रहरीमा गुनासो गरेपछि पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका क्रममा ठुलो परिमाणको नक्कली नोट बरामद भएको हो ।

पक्राउ परेकाहरुबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरिएको हो ।

महागरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बताए । पक्राउ परेकाहरुलाई बुधबारै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...