ओली र प्रचण्डले ‘जिउँदो डाइनोसर रोपेपछि………



जेठ ३, २०७५ काठमाडौं : एमाले र माओवादीको एकता सम्योजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको मिति तय गर्नका लागि दुवै पार्टीका नेताहरु बालुवाटार पुगका हुन्।

त्यस बैठक सुरु हुनुभन्दा अघि दुवै पार्टीका अध्यक्ष र नेताहरुले विभिन्न विरुवाहरु रोपेर नयाँ पार्टीलाई मलजल गर्ने संकेत गरेका हुन्। बालुवाटारमा ओली प्रचण्ड लगायतका नेताहरु समी, अम्बा, जापानिज विरुवा जिम्बो भाइले, लिची आँप, सुन्तला एभोकार्डो, कपुरका विरुवा रोपे। एकता संयोजन समितिको बैठकमा एकतालाई मूर्त रुप दिने बताइएको छ भने आजै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा गर्ने तयरी दुवै दलले गरेका छन्।

यद्यपि, कति बेला पार्टी घोषण हुने भन्नेबारे समयको टुंगो भने लागिनसकेको बताइएको छ। पार्टी एकता घोषणापछि आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने कार्यक्रम पनि रहेको।

 

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...