यी हुन एकिकृत पार्टीको स्थायी कमिटिमा परेका ३ जना महिला, हेर्नुस को को छन् ?



सुनौलो नेपाल 

जेठ ३ काठमाडौँ, नेकपा एमाले र माओवादी केन्द्रको एकीकृत पार्टीको ४३  स्थायी कमिटि सदस्य मध्ये बाट जम्मा ३ जना महिला नेता मात्र परेका छन ।जस मध्ये माओबादीबाट २ जना पम्फा भुसाल र पूर्व सभामुख ओनसरी घर्ति परेका छन् भने एमाले बाट अष्टलक्ष्मी शाक्य चयन भएका छन् ।

हेर्नुस एमाले र माओबादीबाट स्थायी कमिटिमा पर्ने नेताहरु 

 

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...