एकता घोषणा कार्यक्रममा कार्यकर्ताले दुई घण्टा पहिलेनै भरियो सभागृह नेतालाई छैन बस्ने ठाउँ (फोटो फिचर)



सुनौलो नेपाल/काठमाडौँ –  एमाले-माओवादी केन्द्रले पार्टी एकता घोषणा कार्यक्रम ५ बजे का लागी तय गरीए दुई घण्टा पहिले नै कार्यकर्ताले भरिएको छ  ।

एमाले र माओवादी केन्द्रका युवा नेताहरुले यतिबेला राष्ट्रिय सभागृहलाई सजाउदै छन् भने ५ बजे हुने भनिएको घोषणा कार्यक्रमका लागी हल अहिले नै भरिएको छ ।

दुवै तर्फका नेता  कार्यकर्ताहरुको उत्साहजनक सहभागिता राष्ट्रिय सभागृहमा भएको छ ।

आजको  एकता घोषणा कार्यक्रमको ब्यानरमा  लागि कुनैपनि पार्टीको नाम उल्लेख गरिएको छैन। त्यसमा ‘नेपाल कम्युनिष्ट पार्टी एकिकरण घोषणा कार्यक्रम’ मात्र उल्लेख गरिएको छ।

फोटो – मदन भण्डारी 

 

 

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...