एकिकृत पार्टीको घोषणा कार्यक्रममा तनाब, प्रहरी संग झडपको स्थिति (भिडियो सहित) !



सुनौलो नेपाल/महेश शर्मा

जेठ ३ काठमाडौँ, राष्ट्रिय सभागृहबाट अपराह्न ५ बजे दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्रको एकीकरण घोषणा हुँदैछ । अहिले दुई पार्टीको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । तर, अपराह्न ५ बजे अगाडि नै सभागृह ‘हाउसफुल’ भइसकेको छ। , सभागृहमा खचाखच भरिए पछि सभागृहको गेटमा  प्रहरी र नेकपाका कार्यकर्ताको झडपको स्थिति देखा परेको छ कार्यक्रम हलमा पुगेका कार्यकर्तालाई प्रहरीले लाठीले घोचे पछि स्थिति तनाबपूर्ण बनेको हो ।

हेर्नुस भिडियो सहित

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...