टेम्पो चलाए जस्तो होइन जेटमा दुइटा पाइलट हुन्छन्- केपी ओली



जेठ ३ काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टेम्पो चलाए जस्तो होइन जेटमा दुइटा पाइलट हुने बताएका छन् ।

कसैले दुई अध्यक्ष छन् कसरी हुन्छन् चल्छ पार्टी भन्लान् तर यो टेम्पो चलाए जस्तो होइन जेट विमान हो जसमा दुइटा पाइलट हुन्छन् ।कार्यक्रम राष्ट्रिय सभा गृहमा अहिले जारी छ ।

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...