एकता घोषणामा ओलीको यस्तो गर्जन, ताली र हुटिङ जुरुक्कै उचालियो सभागृह (भिडियो सहित)



जेठ ३ काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टेम्पो चलाए जस्तो होइन जेटमा दुइटा पाइलट हुने बताएका छन् ।

कसैले दुई अध्यक्ष छन् कसरी हुन्छन् चल्छ पार्टी भन्लान् तर यो टेम्पो चलाए जस्तो होइन जेट विमान हो जसमा दुइटा पाइलट हुन्छन् ।

हेर्नुहोस सो कार्यक्रम प्रधानमन्त्री ओलीले गरेको सम्बोधन ।

भिडियो सहित 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...