सिन्डिकेट संग डटेर लडेका महानिर्देशक हटाउन ओली सरकारका मन्त्रीको यस्तो चलखेल !



जेठ ४, २०७५ काठमाडौं : यातायात मन्त्रालयले विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई हटाउने तयारी गरेको छ। विभागका अधिकारीहरूका अनुसार मन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालयमा तान्ने निर्णय गरिसकेको कान्तिपुर दैनिकले छापेको छ।

कारोबार दैनिकका अनुसार सिन्डिकेटधारी यातायात व्यवसायीबाट प्रभावित भएर मन्त्री महासेठ भट्टराईलाई हटाउने मनस्थितिमा पुगेका हुन्। बुधबार राति नै भट्टराईलाई मन्त्रालयमा तान्ने निर्णय गरे पनि कर्मचारकीको असहयोगका कारण महासेठले पत्र भने थमाउन सकेका छैनन्। गत चैतमा यातायात व्यवस्थापम कार्यविधि निर्देशिका संशोधनसहित अन्य नौ नयाँ कार्यविधि बनाई यातायात क्षेत्रको सुधारमा महानिर्देशक भट्टराई सक्रिय थिए। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा भौतिक मन्त्रालयको साथ रहे पनि मन्त्री महासेठ भने सुरुदेखि नै उनीसँग सशंकित थिए।

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...