आईपीएलमा धोनीको चेन्नर्इ सुपरकिंग्स बिरुद्द खेल्ने दिल्लीको सम्भाभित ११ मा पहिलो पटक सन्दिप लामिछ्ने, (हेर्नुस भिडियो सहित) !



जेठ ४ काठमाडौँ, इण्डियन प्रिमियर लिग(अाइपीएल)मा शुक्रबार साँझ नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्सले भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नर्इ सुपरकिंग्सको सामना गर्दैछ। ११ खेलमा बेञ्चमा राखेको दिल्लीले १२अौं खेलमा सन्दीपले भारतीय कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध मैदान उतारेको थियो। डेब्यूमै सन्दीपले प्रभावशाली बलिङ गरे संगै क्रिकेटका विश्लेषकहरुले पहिलो पटक दिल्लीको सम्भाभित ११ मा राखेका छन् ।  यस अघि बेन्गोलोर संग  मैदानमा प्रवेश पाउदा अघि सम्म गरिएका बिश्लेष्णमा समेत सन्दिप लामिछाने टिम ११ मा राखेका थिएनन ।

भिडियो हेर्न तस्बिरमा क्लिक गर्नुहोस

 

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...