३३ केजी सुन हराए पछि गोरे समूहले गर्यो यस्तो रामधुलाई करेन्ट देखि झापड सम्म (हेर्नुस भिडियो)



वैशाख, ४ काठमाडौं । ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले तस्करीमा संलग्नहरुलाई याताना दिएको भिडियो सार्वजनिक भएको छ । ।

सुन हराएपछि उनले तस्करीमा संलगनहरुलाई नियन्त्रणमा दिएर विभिन्न ठाउँमा लगेर यातना दिएका थिए । गोरेले यातना दिने क्रममा भिडियो समेत खिचेका थिए । त्यही क्रममा सन शाक्यको मृत्यु भएपछि सुन तस्करी सार्वजनिक भएको थियो । ३० वैशाखामा थुनछेक बहसका क्रममा यो भिडियो देखाउन खोजिएको पनि थियो । तर, अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।

हेर्नुस भिडियो 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...