बिश्वकप फुटबल नजिकिदै जादा मेस्सी र रोनाल्डोलाई मार्ने धम्की !



एजेन्सी । आतंककारी समूह आईएसआईएसले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई मार्ने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती पत्रिका दी सनका अनुसार आईएसआईले मेस्सी र रोनाल्डोलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो ।
‘तिम्रो रगतले मैदान भरिनेछ’ भन्ने लेखिएको भिडियो पनि सार्वजनिक भएको दी सनले जनाएको छ ।

रुसमा हुन लागेको विश्वकफ फुटबलको पूर्वसन्ध्यामा आएको भिडियो सुरक्षा चिन्ता थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...